महाशिवरात्रिको अवसरमा ताजमहल नजिकै हिन्दू राष्ट्रवादी सङ्गठनका सदस्यहरूले शिवको रूप धारण गरी शिव आरती गरेका थिए । उनीहरुले जलाभिषेकपछि शिव ताण्डव पनि गरेका थिए । शिव ताण्डव गर्ने पवन बाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको दिन पनि यस्तै भएको हुनाले ताजमहलको विवाद शमिरहेको देखिँदैन ।
अखिल भारतीय हिन्दू महासभा, जसले ताजमहललाई ‘तेजो महलया’ भनेर सम्बोधन गर्दछ, ताजमहल नजिकै शिव आरती गरे। एक व्यक्तिले शिवको रूप धारण गरेर डम्रु बजाए, हातमा त्रिशूल लिएर शिव ताण्डव गरे।