December 23, 2024
Spread the love
नेशनल माइक्रोफाइनान्सले नाफा बाँडफाँड र आईपीओ निष्कासन गर्न छलफल गर्न साधारणसभा बोलाएको छ ।
नेशनल माइक्रोफाइनान्सले नाफा बाँडफाँड र आईपीओ निष्कासन गर्न छलफल गर्न साधारणसभा बोलाएको छ ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यही चैत १६ गते शुक्रबार बिहान १०ः३० बजे धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बैठक बोलाएको छ ।

बैठकले गत आर्थिक वर्षको मुनाफा शेयरधनीलाई बाँडफाँड गर्ने र आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने छ । साथै, बैठकले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस सेयर र नगद लाभांश कुल रु ८०,१३,१५,४६६.४६ वितरण गर्ने प्रस्ताव गरेको छ । साथै ६ लाख ६९ हजार ९ सय २७ कित्ता आईपीओ जारी गर्ने विशेष प्रस्ताव स्वीकृत भएको छ ।

त्यसैगरी बैठकले संस्थापक समूहका चार सदस्य र सर्वसाधारणको प्रतिनिधित्व रहेको संस्थाको प्रबन्धपत्र र दफाहरू परिमार्जन गर्ने अख्तियारी कार्यकारी समितिलाई दिएको छ ।

नेशनल माइक्रोफाइनान्सले नाफा बाँडफाँड र आईपीओ निष्कासन गर्न छलफल गर्न साधारणसभा बोलाएको छ ।

Leave a Reply