December 22, 2024
Spread the love
डिप्रोक्स लघुवित्तले घोषणा गर्‍यो लाभांश, १६ करोड ३२ लाख ७२ हजार बराबरको लाभांश दिने
डिप्रोक्स लघुवित्तले घोषणा गर्‍यो लाभांश, १६ करोड ३२ लाख ७२ हजार बराबरको लाभांश दिने

Deprosc Microfinance Microfinance Institution Company Limited Limited has has announced announced the the distribution distribution of of dividends dividends to to shareholders

Deprosc shareholders from Microfinance from last Limited last year’s has year’s distributable announced distributable profit. the profit. distribution of dividends to shareholders from last year’s distributable profit.

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज फागुन ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३२ प्रतिशत नगद गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन्।

Deprosc Laghubitta Bittiya Sanstha Limited
Deprosc Laghubitta Bittiya Sanstha Limited

Leave a Reply